back
NMB ad

पूरानै भाडादरमा भोलिदेखि गाडी सञ्चालन गर्ने

Kumari bank ad

काठमाडौं । नेपालमा एक वर्षदेखि सञ्चालनमा रहेको एक मात्र विद्युतीय सार्वजानिक यातायात सुन्दर यातायातले पूरानै भाडादरमा मंगलबारदेखि गाडी सञ्चालन गर्ने भएको छ ।

सुन्दर यातायातले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउन भन्दा अगाडिकै भाडामा ४ वटा बिजुली गाडी चलाउने जनाएको छ ।

सरकारले आधा मात्र यात्रु राखेर तथा ५० प्रतिशत भाडा बढाएर सार्वजानिक सवारी सञ्चालन गर्न पाउने निर्णय गरे पनि सुन्दर यातायातले पूरानै भाडामा २ वटा पुरानै रुटमा र २ वटा नयाँ रुटमा गाडी चलाउन लागएिको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए ।

उनका अनुसार दूई वटा पुरानो रुट रिङ रोडमा तथा थप नयाँ गाडी सूर्यविनायक–जमल–रत्नपार्क रुटमा भोलिदेखि सञ्चालन गर्ने तयारी छ । उनले भने,‘गाडीमा सरकारले तोकेको सुरक्षा मापदण्ड भन्दा पनि सुरक्षित स्वास्थ्य सुरक्षा अपनाएर तथा मास्क नलगाएका ६० वर्ष भन्दा माथिका यात्रीलाई निःशुल्क मास्क दिन्छौं ।’

सवारी सञ्चालन गर्दा चालक सह–चालकहरुलाई कम्पनीले बुट, प्रोटेक्टिभ ग्लास, प्रोटेक्टिभ सुट, वासएबल ग्लब्स, मास्क उपलब्ध गराएर तथा यात्रीको ज्वरो नापेर तथा मास्क अनिवार्य गर्ने उनको भनाइ छ ।

वि.सं.२०७७ असार २९ सोमवार १७:४० मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...