काठमाडौं । लोक सेवा आयोगले एक सूचना निकालेको छ । आयोगले उम्मेदवार सिफारिस सम्वन्धी सूचना प्रकाशन गरेको हो ।
आयोगको बुटवल कार्यालयको वि.नं.१३९१३/०७५–७६ (खुला), शिक्षाशिक्षा प्रशासन, पाँचौ तह, प्राविधिक सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।
वि.सं.२०७७ साउन ५ सोमवार १६:०६ मा प्रकाशित