back
NMB ad

कोरोना महामारी : विश्वभर डेढ करोड बढि संक्रमित

Kumari bank ad

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या डेढ करोड नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमित संख्या एक करोड ५३ लाख ७३ हजार छ सय छ ।

कुल संक्रमितमध्ये छ लाख ३० हजार एक सयजनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ९३ लाख ४९ हजारलाई निको भएको छ । सबैभन्दा बढी अमेरिकामा ४१ लाख संक्रमित छन् । जसमध्ये एक लाख ४६ हजारको मृत्यु भएको छ ।

ब्राजिलमा २२ लाख ३१ हजार संक्रमितमध्ये ८२ हजारको मृत्यु भएको छ । भारतमा १२ लाख ३९ हजार संक्रमितमध्ये २९ हजार ८ सय जनाको मृत्यु भएको छ ।

रुसमा ७ लाख ८९ हजार संक्रमितमध्ये १२ हजार ७ सयको मृत्यु भइसकेको छ । दक्षिण अफ्रिकामा ३ लाख ९४ हजार संक्रमितमध्ये ५ हजार ९ सयको मृत्यु भएको छ ।

वि.सं.२०७७ साउन ८ बिहीवार ०७:५५ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...