back
NMB ad

मुक्तिनाथ विकास बैंकको कर्जासम्बन्धी विशेष सुविधा, ४८ घण्टाभित्र कर्जा स्वीकृत हुने

Kumari bank ad

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा ‘मुक्तिनाथ ग्राहक विशेष लाभ योजना’ नामक आकर्षक कर्जा योजना कार्यान्वयनमा ल्याएको छ ।

विशेष लाभ योजनाअन्तर्गत बैंकले अधिकांश कर्जाहरूमा सीमित अवधिका लागि आकर्षक सुविधाहरू प्रदान गर्ने जनाएको छ ।बैंकका अनुसार न्युनतम ब्याजदर, ४८ कार्य घण्टाभित्र कर्जा स्वीकृत, नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट लगायतका सुविधा दिइने छ ।

यस्तै एक वर्षसम्म कर्जा स्वीकृत हुँदा निर्धारित ब्याजदरमा परिवर्तन हुनेछैन् भने कर्जा सेवा शुल्क अधिकतम १ प्रतिशत मात्र हुने लिइने जनाइएको छ ।

बैंकका सूचना अधिकारी तिलवहादुर गुरूङ्गद्वारा जारी विज्ञप्तिअनुसार बैंकले विना शुल्क लकरको सुविधा दिनुका साथै कर्जा लिएका ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी साँवा र ब्याज यही २०७७ श्रावण मसान्तसम्ममा चुक्ता गरे ब्याजदरमा २ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटीएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु प्रदान गर्दै आएको मुक्तिनाथ विकास बैंकले ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत सेवा दिदै आएको छ ।

वि.सं.२०७७ साउन ८ बिहीवार ०९:१३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...