back
NMB ad

करारका कर्मचारीहरुलाई बिदा गर्दै, करार अवधि थप नगर्ने निर्णय !

Kumari bank ad

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले जहाज खरिदका लागि लिएको ऋणको साँवा तथा ब्याज तिर्नसमेत नसक्ने अवस्थामा पुगेको जनाएको छ ।

कोभिड१९ का कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानबाट हुने आम्दानी पनि घटेको र ग्राउन्डह्यान्डलिङ सेवाबाट गर्दै आएको आम्दानी पनि ९० प्रतिशतले घटेपछि आर्थिक संकट उत्पन्न भएको निगमले जनाएको छ। जसका कारण निगमले १ सय ४५ कर्मचारीको करार अवधि नवीकरण नगरेको जनाएको छ।

२ सय २५ जनाको करार अवधि सकिएकोमा १ सय ४५ जनाको थप नगर्ने निर्णय निगम सञ्चालक बोर्डले गरेको निगमले जनाएको छ । करार अवधि नवीकरण नभएपछि करारका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

वि.सं.२०७७ साउन ८ बिहीवार १२:१७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...