काठमाडौ । साताको अन्तिम कारोबारका दिन बिहीवार नेप्से १० अंकले बढेको छ । आज नेप्से परिसूचक १०.१३ अंकले उकालो लागेर १४४२.६२ को बिन्दुमा पुगि कारोबार बन्द भएको छ । आज सेन्सेटीभ सूचक पनि ०.७४अंकले बढेकोे लागेको छ ।
आज कारोबारका लागी आएका १२ उपसूचक मध्य १० उपसूचक वृद्धि भएका छन् । त्यस्तै, आज कारोबारका लागी आएका १८७ कम्पनीको ३३ लाख ९२ हजार कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
वि.सं.२०७७ साउन ८ बिहीवार १५:०८ मा प्रकाशित