back
NMB ad

यस्ता छन् लोकसेवा आयोगका विभिन्न कार्यालयले निकालेका जरुरी सूचनाहरु

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले विभिन्न कार्यालयहरुको सूचना प्रकाशन गरेको छ । आयोगले उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।

आयोगको बुटवल, खोटाङ् र काठमाडौं कार्यालयको स्थानीय तह तर्फको विभिन्न पद तथा समूहमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।

आयोगको बुटवल कार्यालयको वि.नं.१३८१९/०७५–७६ (खुला) स्थानीय तह अन्तर्गत प्रशासन सेवा, सा.प्र. समूह, तह ४, सहायक पदमा, त्यस्तै खोटाङ कार्यालयको स्थानीय तहको वि.नं.११००२/०७५–७६,(खुला) शिक्षा सेवा, शिक्षा प्रशासन समूह, छैठौं तह, अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।

यस्तै, काठमाडौं कार्यालयको स्थानीय तह तर्फकै वि.नं.१२००३/०७५–७६ खुला,शिक्षा सेवा, शिक्षा प्रशासन समूह, छैठौ तह, अधिकृत पद र वि.नं. ११९२३। २०७५–७६ (आ.ज.), स्थानीय तह अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन समूह, चौथो तह, सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।

सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७७ साउन १२ सोमवार १३:४० मा प्रकाशित

You can share this post!

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...