काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । एक सुचना जारी गर्दै बैंकले आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर बुधबारदेखी नै लागू भएको जनाएको छ ।
बैंकले सार्वजनिक गरेका नयाँ ब्याजदरमा साधारण बचत खाताको ब्याजदर ३ प्रतिशत फरेको छ भने बढीमा ५ प्रतिशत ब्याजदर दिने भएको छ ।
कुनमा कति ?
वि.सं.२०७७ साउन १६ शुक्रवार १२:२० मा प्रकाशित