back
NMB ad

यी २५ ठाउँमा शाखा गाभ्दै कुमारी बैंक

Kumari bank ad

काठमाडौं । कुमारी बैंकले देवः विकास बैंकलाई लिएपछि देशभर दुई दर्जन ठाउँका शाखा गाभ्ने भएको छ । बैंकले सार्वजनिक सूचना जारी  गर्दै विभिन्न ठाउँमा रहेका शाखाहरु गाभ्ने जानकारी दिएको छ ।

देवः विकास बैंक र कुमारीका शाखा नजिकै परेका ठाउँमा गाभेर एकै ठाउँबाट सेवा दिने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार काठमाडौंको नक्साल, कोटेश्वर,बौद्ध,कालिमाटी,बानेश्वरमा देवस् विकास बैंक र कुमारी बैंकका शाखामध्ये एकै ठाउँबाट सेवा दिने भएको हो।

त्यस्तै टहरि, धनगढी, पोखरा, बुटवल, वीरगञ्ज, नेपालगञ्ज, कावासोती, तुल्सीपुर, नारायणगढ, कोहलपुर, कुश्मा, कञ्चनपुर, नारायणपुर, ठाकुरबाबा, जीतपुर, बनेपा, मेलम्ची,गैँडाकोट र खैरेनीमा शाखा गाभ्ने भएको हो ।

वि.सं.२०७७ साउन २३ शुक्रवार १०:५७ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...