back
NMB ad

कोरोना रोकथामका लागि संघीय र प्रदेश सरकारको समन्वयलाई प्रभावकारी बनाउने

Kumari bank ad

काठमाडौं । तीब्र रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण रोकथामका लागि सङ्घीय सरकार र बागमती प्रदेश सरकारको समन्वयलाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको छ ।

दिनानुदिन रुपमा फैलिएको कोरोनाको प्रकोप नियन्त्रणका लागि कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक समेत रहनु भएका रक्षामन्त्री पोख्रेलले समितिको बैठकको अगाडी मुख्यमन्त्री ज्युसङ्ग छलफल गर्नुभएको हो । काठमाडौ उपत्यकामा कोरोनाले थप सङ्कट ल्याउन सक्ने भन्दै त्यसतर्फ कसरी सचेत गराउने बिषयमा छलफल केन्द्रित भएको थियो ।

अत्यावश्यक सवारी साधन भन्दा अन्य सवारी आवागमनलाई प्रदेशका नाकाहरुमा कडाई गर्ने, स्थानीय तह तथा जिल्लाहरूमा समस्या देखिए स्थानीय तह स्वयं वा जिल्ला प्रशासन कार्यलयबाट नै ठोस कदम चाल्न सहजीकरण गरीने समेत उहाँहरुबिच छलफल भएको थियो ।

वि.सं.२०७७ साउन २३ शुक्रवार २१:२३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...