back
NMB ad

भदौ १५ गतेसम्म फुटपाथ र ठेलागाडामा गरिने व्यापारमाथी प्रतिबन्ध

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यकाभित्र भदौ १५ गतेसम्म फुटपाथ र ठेलागाडामा गरिने व्यापारमाथी प्रतिबन्ध लगाइएको छ । उपत्यकाका सबै स्थानीय निकायका प्रमुखहरुको फोरमको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

ठेलागाडा र साइकलबाट गरिने व्यापारको संख्या ह्वात्तै बढेको र कोरोना संक्रमण फैलन सक्ने जोखिम उच्च रहेको भन्दै फोरमले उक्त निर्णय गरेको हो ।

फोरमले पीसिआर परिक्षण महँगो हुने र यसको नेगेटिभ परिणामले सँधैका लागि काम नलाग्ने निष्कर्श निकाल्दै परिक्षणभन्दा कोरोना संक्रमण फैलन नदिने उपायहरु अवलम्बन गर्ने निर्णय गरेको छ ।

यस्तै जुलुस, अनसन, भेलालगायत गतिविधीमा मानिसको बाक्लो उपस्थिती रहने भन्दै त्यस्ता गतिविधीलाई पुर्णरुपमा निषेश गर्ने निर्णय पनि भएको छ। सार्वजनिक स्थानमा भिडभाड हुने साँस्कृतिक गतिविधिमा रोक लगाउने पनि निर्णय भएको जनाइएको छ ।

वि.सं.२०७७ साउन २६ सोमवार १८:२६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...