back
NMB ad

कोरोना संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले जारी गर्यो यस्तो निर्देशन

Kumari bank ad

काठमाडौं । गृह मन्त्रालयले सवारी पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गरेको छ। बुधबार पत्राचार गर्दै मन्त्रालयले सबैखाले पास वितरण गर्न बन्द गर्ने निर्देशन जारी गरेको हो।

बिहीबारबाट लागू हुने गरी पास वितरण बन्द गर्न मन्त्रालयले निर्देशन जारी गरेको छ। कोरोना भाइरसको संक्रमण बढेको भन्दै मन्त्रालयले पास वितरण रोक्न भनेको हो ।

योसँगै अर्को व्यवस्था नहुन्जेलसम्म अब जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण रोक्न भनिएको छ । सरकारले जिल्लाभित्र यातायात चलाउन अनुमति दिएपनि जिल्ला बाहिर जानका लागि पास अनिवार्य भएको छ । हाल काठमाडौं उपत्यकासहित सक्रिय संक्रमित २ सयभन्दा बढी भएका जिल्लामा जोरबिजोर प्रणाली लागू भएको छ।

वि.सं.२०७७ साउन २८ बुधवार २१:३२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...