back
NMB ad

टेलिकमले दियो ५३ करोडको बोनस ब्यालेन्स, डेटा चलाउनेलाई कति डिस्काउन्ट ?

Kumari bank ad

काठमाडौं । लकडाउनको समय आफ्ना प्रयोगकर्तालाई थप सुविधा उपलब्ध गराउने उद्देश्यसहित दूरसञ्चार सेवा प्रदायकहरुले विभिन्न किसिमका छुट उपलब्ध गराएका थिए ।

यस्तोमा टेलिकमले पनि आफ्ना ग्राहकलाई रिचार्जमा शत प्रतिशत बोनस ब्यालेन्स, डेटा चलाउँदा ३० प्रतिशत छुट र जिरो ब्यालेन्स कल सुविधा उपलब्ध गराएको थियो । यसरी छुट सहितको सुविधा उपलब्ध गराउँदा टेलिकमले ठूलो रकम योगदान गरेको देखिएको छ ।

टेलिकमका अनुसार गत आवमा शत प्रतिशत बोनस ब्यालेन्सबापत ५३ करोड ४० लाख रुपैयाँ बराबरको सुविधा आफ्ना ग्राहकलाई उपलब्ध गराएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार टेलिकमले चैत तेस्रो हप्ता यस्तो सुविधा उपलब्ध गराएको थियो ।

त्यस्तै टेलिकमले लकडाउनको समय डेटा प्रयोगकर्ताको सहजताका लागि ३० प्रतिशतसम्म छुट उपलब्ध गराएको थियो । यस्तो छुट करिब २२ करोड ८३ लाख रुपैयाँ बराबरको भएको टेलिकमले जनाएको छ ।

त्यस्तै जिरो ब्यालेन्सको अवस्थामा पनि कल गर्न सक्ने सुविधा पनि टेलिकमले यहीबीचमा उपलब्ध गराएको थियो । जुन् ५ करोड ३० लाख रुपैयाँ बराबरको भएको टेलिकमले उल्लेख गरेको छ । टेकपानाबाट

वि.सं.२०७७ साउन ३० शुक्रवार ०८:३३ मा प्रकाशित

You can share this post!

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान   

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १६:३८

क्यानबेरा, ३१ वैशाख  : अस्ट्रेलियाको मुद्रास्फीति दर सन् २०२४ को...

कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत   

कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १६:१६

विराटनगर, ३१ वैशाखः कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी...

नेप्सेमा ७७ लाख ४४ हजार कित्ता सेयर सूचिकृत

नेप्सेमा ७७ लाख ४४ हजार कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख ३१ सोमवार १६:०९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजार दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजार दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख ३१ सोमवार १५:०७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:५२

काठमाडौँ, ३१ वैशाखः जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा...