back
NMB ad

पसल तथा व्यवसाय अब विहान ९ बजेसम्म मात्रै खोल्न पाइने (सूचनासहित)

Kumari bank ad

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिकामा शनिबारबाट लकडाउन लागू हुने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समितिका संयोजक एवम् नगर प्रमुखको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

लकडाउन भोलि (शनिबार) १० बजेदेखि भदौ ८ गतेसम्म लागू हुने जनाएको छ । यस अवधिमा अति आवश्यक दैनिक उपभोग्य सामग्री बिक्रि वितरण गर्ने पसलहरू बिहान ९ बजेसम्म मात्रै संचालन गर्न पाइने छ ।

काठमाडौँ उपत्यकामा आज मात्रै ११९ जना संक्रमित थपिएका छन् । योसहित उपत्यकामा कुल संक्रमितको संख्या एक हजार ६ सय ९७ जना पुगको छ । जसमा काठमाडौँ एक हजार ३ ६१ जना, ललितपुरमा २२१ जना र भक्तपुरमा ११५ जना संक्रमित भएका छन् ।

वि.सं.२०७७ साउन ३० शुक्रवार १९:३८ मा प्रकाशित

You can share this post!

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...