back
NMB ad

भोलिदेखि भदौ ७ गतेसम्मका लागि सबै कार्यालय बन्द (सूचनासहित)

Kumari bank ad

गोरखा । गोरखाको पालुङटार नगरपालिका एक साताका लागि शिल गरिएको छ । घरमै रहेकी पालुङटार नगरपालिका ४ की एक जना ३२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि समुदायस्तरमै कोरोना फैलिएको हुन सक्ने भन्दै नगरपालिका शिल गरिएको हो ।

मेयर दीपकबाबु कँडेलका अनुसार साउन ३२ देखि भदौ ७ सम्म नगरपालिकाभर लागू हुने गरी अत्यावश्यक सेवाबाहेक अन्य सबै कार्यालय र आवतजावत बन्द गरिएको हो ।

खाद्यान्न र तरकारी पसल बिहान ६ देखि १० बजेसम्म र बेलुकी ४ देखि ६ बजेसम्म खोल्न पाइनेछ। मास्क नलगाई हिड्नेलाई पक्राउ गरी २० रूपैयाँ जरिवाना लिने उनले बताए ।

वि.सं.२०७७ साउन ३१ शनिवार १५:४९ मा प्रकाशित

You can share this post!

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...