काठमाडौं । लोकसेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगले उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको इलाम कार्यालयको वि.नं.१०६१/०७५–७६(खुला) स्थानीय तह अन्तर्गत प्रशासन सेवा,सामान्य प्रशासन समूह, सहायक स्तर चौथो तह वैकल्पिकमा उम्मेदवार सिफारिस गरेको हो ।
वि.सं.२०७७ साउन ३२ आइतवार १४:३४ मा प्रकाशित