काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगको केन्द्रिय कार्यालयले उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको केन्द्रिय कार्यालयको अन्तर्वार्ता तथा सिफारिस शाखाले विभिन्न पद तथा समूहमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।
शाखाले वि.नंं१६६५२/०७६–७७ (आ.प्र.), नेपाल न्याय सेवा, सरकारी वकिल समूह, राजत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको जनाएको छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ भदौ २ मंगलवार १४:१८ मा प्रकाशित