back
NMB ad

अर्थमन्त्रीको घरमा चोरी

Kumari bank ad

काठमाडौं । प्रदेश–२ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवको घरमा चोरी भएको छ । ललितपुरको इमाडोल स्थित बोजेपोखरीमा रहेको उनको घरमा गत राति चोरी भएको हो ।

मध्यराति १ देखी २ बजेको समयमा घरमा प्रवेश गरेका चोरले दुईवटा मोवाइल सेट र पौने दुईलाख पैसा चोरेको महानगरीय प्रहरी परिसर ललितपुरका एक अधिकृतले जानकारी दिए ।

मन्त्री यादव र उनको परिवार सुतिरहेको मौकामा पर्खाल नाघेर छिरेका चोर सानो झ्यालबाट कोठामा पुगेको प्रहरीका प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घरमा राखेको पैसा र मोबाइल झिकेर चोर भागेको मन्त्रीका परिवारले थाहा पाएनन् ।

चोरीमा संलग्नहरुको खोजी भइरहेको महानगरीय प्रहरी वृत सातदोवाटोका डिएसपी मित्रबन्धु शर्माले जानकारी दिए । उनले भने, ‘चोरीमा संलग्नलाई कानुनी दायरामा ल्याउँछौ ।’

वि.सं.२०७७ भदौ ३ बुधवार १६:२५ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...