back
NMB ad

६ हजार कर्मचारीलाई बिदा !

Kumari bank ad

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिन नदिन काठमाडौं उपत्यकासहित केही जिल्लाहरुमा निषेधाज्ञा जारी भएपछि नेपाल विद्युत् प्राधिकरणले कार्य सञ्चालनमा खटिने कर्मचारीको संख्यामा भारी कटौती गरेको छ ।

कर्मचारीमा पनि कोरोना भाइरस संक्रमण देखिन थालेपछि प्राधिकरणले आकस्मिक सेवाबाहेक अन्य वितरण केन्द्रमा कर्मचारी कटौती गरेको हो । देशभरका वितरण केन्द्रमा कार्यरत कर्मचारीमध्ये ७५ प्रतिशत (झन्डै ६ हजार) कर्मचारी कटौती गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरण वितरण निर्देशानलयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले देशभरका विद्युत् वितरण केन्द्रमा करिव २ हजार कर्मचारी मात्रै खटिएको बताए ।

देशभरका वितरण केन्द्रमा गरी झन्डै ८ हजार कर्मचारी कार्यरत छन् । तीमध्ये २५ प्रतिशत अर्थात देशभर झन्डै २००० हजार कर्मचारी मात्रै आज (भदौ ४) गतेदेखि खटिएको न्यौपानेले जानकारी दिए । -क्यापिटल नेपालबाट

वि.सं.२०७७ भदौ ४ बिहीवार १३:२९ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...