काठमाडौं । लोकसेवा आयोगले एक सूचना प्रकाशन गरेको छ । आयोगले उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको इलाम कार्यालयको स्थानीय तह अन्तर्गत वि.नं. १०६६२/०७५-७६ (खुला), इन्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उप-समुह,चौथो तह, खानेपानी टेक्पनीसियन पदमा सिफारिस गरेको हो ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ भदौ ५ शुक्रवार १२:४९ मा प्रकाशित