back
NMB ad

यी हुन् बढी सुन राख्ने विश्वका १० मुलुकहरु, कुन देशसंग कति ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । विश्वको सबैभन्दा विकसित मानिने अमेरिकासँग कुल ८ हजार ११३ टन सुन मौज्जात रहेको पाइएको छ । अगस्त २० तारिखमा वल्र्ड गोल्ड काउन्सिलले सार्वजनिक गरेको बढी सुन हुने देशहरुको विवरण यस्तो देखाएको हो ।

अमेरिकाले सबैभन्दा बढी सुन मौज्जात राखेको उक्त रिपोर्टले देखाएको छ । उक्त मुलुकमा सुनको ठुलो भण्डार नै रहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यस्तै, दोस्रो स्थानमा रहेको जर्मनीले ३ हजार ३६३ टन सुन रोखेको छ । इटालीले २ हजार ४५१ टन मेट्रिक टन सुन राखेर तेस्रो नम्बरमा आएको छ ।

कुन देशसँग कति 
अमेरिकाः ८११३ टन
जर्मनः ३३६३ टन
इटालीः २४५१ टन
फ्रान्सः २४३६ टन
रूसः २२९९ टन
चीनः १९४८ टन
स्विजरल्याण्डः १०४० टन
जापानः ७६५ टन
भारतः ६५७.७ टन
नेदरल्याण्डः ६१२.५ टन

(एजेन्सीको सहयोगमा)

वि.सं.२०७७ भदौ ५ शुक्रवार १३:१७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...