back
NMB ad

फेरि भयो यस्तो निर्णय : निषेधाज्ञा थप एक साताका लागि लम्ब्याउने ! (सूचनासहित)

Kumari bank ad

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा थप एक साताका लागि निषेधाज्ञा थप गरेको छ । जिल्ला प्रशासनमा आज बसेको विपत् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि जिल्लाका माडी नगरपालिकाबाहेक ६ स्थानीय तहमा मात्र निषेधाज्ञा जारी गरिएको थियो । साउन ३० गते पहिलोपटक गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै थियो ।

बैठकले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि र यसको जोखिम न्यूनीकरण र रोकथामका लागि एकसाता थप गरेको बताएको छ । जसअनुसार आज मध्यरातिदेखि भदौ १२ गतेसम्मका लागि निषेधाज्ञा लम्बिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गरिएको हो । प्रशासनले अत्यावश्यक कामबाहेक हिँड्डुल गर्न रोक लगाउँदै आएको छ । अत्यावश्यक खाद्य सामग्री खरिदका लागि बिहान ५ देखि ८ बजेसम्म र बेलुका ५ देखि ८ बजेको समय तोकिएको छ ।

वि.सं.२०७७ भदौ ५ शुक्रवार १६:०४ मा प्रकाशित

You can share this post!

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:४३

काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका...

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...