back
NMB ad

एउटै कार्यालयका ९ जना कर्मचारीमा देखियो कोरोना संक्रमण

Kumari bank ad

तुलसीपुर । रुकुम पश्चिममा कोलिनीका कार्यालयमा कार्यरत ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । यस अघि गएको साउन २८ गते नेपालगञ्जबाट रुकुम पश्चिम पुगेका कार्यालय प्रमुखको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।

कार्यलय प्रमुखको सम्पर्कमा आएका कर्मचारीको पीसिआर रिपोर्ट परीक्षण गर्दा उनीहरुमा कोरोजना पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौड्यालले जानकारी दिए ।

कार्यालयका ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा समेत समस्या देखिएको छ । कर्मचारीको सम्पर्ककमा पुगेका सेवाग्राहीसम्म पुग्नुपर्ने भएकाले कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिएको हो ।

त्यसैगरी ३ जना सुरक्षाकर्मी, २ जना भारतबाट फर्किएका र अन्य ३ जना सानोभेरी गाउँपालिकाका स्थानीयवासी समेत गरेर सोमबार मात्रै १८ जनामा कोरोना देखिएको छ । त्यसैगरी कोरोनाको संक्रमण फैलिन नदिन त्यस क्षेत्रमा सिल गरिएको छ ।

वि.सं.२०७७ भदौ ८ सोमवार १४:४४ मा प्रकाशित

You can share this post!

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:१६

काठमाडौँ २१ वैशाख: राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...