back
NMB ad

अन्ततः भोलिदेखि बैंक तथा वित्तिय संस्था बन्द गर्ने निर्णय, निषेधाज्ञा थप कडाई हुने !

Kumari bank ad

बागलुङ । बागलुङको बागलुङ नगरपालिकाको निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । नगरपालिकाले भदौ १५ गतेसम्म निषेधाज्ञाप थपेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले संक्रमणको जोखिम बढिरहेका कारण निषेधाज्ञा थप गरिएको जानकारी दिनुभयो । यसअघि भदौ २ गते जारी गरिएको निषेधाज्ञा ९ गते सकिँदै थियो ।

निषेधाज्ञाप थपसंगै बैंक तथा वित्तीय संस्था पनि बन्द गरिने भएको छ । बढी भीडभाड हुने क्षेत्र खुला हुँदा जोखिम अझै बढेको गुनासो आएको भन्दै प्रशासनले बैंक तथा वित्तीय संस्था पनि बन्द गर्ने निर्णय गरेको हो ।

बागलुङ बजारसँगै बागलुङ नगरपालिकाका १४ वटा वडामा अति आवश्यक खाद्य, तरकारी, दूध लगायत पसल दिनको १ पटक बिहान ७ देखि ९ बजेसम्म मात्र खुल्नेछ ।

बागलुङमा अहिलेसम्म २ सय ८३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये अहिले २२ जना आइसोलेसनमा छन् । कोरोना संक्रमणबाट १ जनाको ज्यान गएको छ ।

वि.सं.२०७७ भदौ ८ सोमवार १७:५७ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...