back
NMB ad

काठमाडौं उपत्यकाका तीन सिडियोहरुको संयुक्त बैठक, यस्तो हुँदै छ निर्णय

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एक साताको लागि लगाइएको निषेधाज्ञा भोली रातिबाट सकिँदैछ ।  निशेधाज्ञाको बिषयमा निर्णय गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडियो)को संयुक्त बैठक आज बस्दै छ ।

पहिलो बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ भने दोश्रो बैठक ३ बजे बस्ने तय भएको जनाइएको छ । सरकारले कोभिड संक्रमण रोकथामका लागि निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई अधिकार दिएपछि ३ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयले काठमाडौं उपत्यकाभित्र पहिलो चरणको निषेधाज्ञा जारी गरेका थिए ।

आज बस्ने बैठकले एक साताको निषेधाज्ञाको समीक्षा गर्दै यस सम्बन्धी थप निर्णय गर्नेछ ।

वि.सं.२०७७ भदौ ९ मंगलवार १०:३७ मा प्रकाशित

You can share this post!

कर्णाली प्रदेशको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता   

कर्णाली प्रदेशको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता   

वि.सं.२०८१ असार १ शनिवार १७:२८

काँक्रेविहार (सुर्खेत) १ असार : कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षका...

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा निर्माण   

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा निर्माण   

वि.सं.२०८१ असार १ शनिवार १५:३७

जलेश्वर, १ असार: महोत्तरी जिल्लामा नेपाल र भारतको मुख्य सीमानाका...

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने   

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने   

वि.सं.२०८१ असार १ शनिवार १५:२९

काठमाडौँ, १ असारः काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही...

मेलम्ची बाढीको तीन वर्ष : पुनःनिर्माण सुस्त, स्थानीयवासी चिन्तित   

मेलम्ची बाढीको तीन वर्ष : पुनःनिर्माण सुस्त, स्थानीयवासी चिन्तित   

वि.सं.२०८१ असार १ शनिवार १५:२५

सिन्धुपाल्चोक, १ असार : हेलम्बु गाउँपालिका–४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम...

पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ असार १ शनिवार १५:२१

फुङ्लिङ, १ असार : ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६...

एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने   

एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने   

वि.सं.२०८१ असार १ शनिवार ११:०१

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूले गृह मन्त्रालयको...