back
NMB ad

स्थगित परीक्षा संचालनका लागि तोकियो मिति (सूचानासहित )

Kumari bank ad

काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदका लागि आवेदन स्वीकृत भएका उमेदवारको लिखित परीक्षा मन्त्रालयमै हुने भएको छ ।

यसअघि भदौ ६ गते लिखित परीक्षा लिने भनिए पनि भदौ ३ देखि काठमाडौं उपत्यकामा पनि निशेधाज्ञा लागु गरिएपछि स्थगित भएको थियो ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक सिफारिस समितिले निशेधाज्ञा भए पनि अब भदौ ११ गते मन्त्रालयमै लिखित परीक्षा लिने तयारी गरेको हो । यसको सूचना सार्वजनिक पनि भइसकेको छ ।

प्राधिकरणको कार्यकारी निर्देशक पदका लागि रघुराज काफ्ले, योगेन्द्र गौचन, जनार्दन गुरागाईं, चण्डीका प्रसाद भट्ट, शिव कुमार दाहाल, डा.प्रदिप कुमार मैनाली प्रतिस्पर्धामा छन् । भट्ट यसअघि पनि कार्यकारी निर्देशक भइसकेका छन् ।

वि.सं.२०७७ भदौ ९ मंगलवार १४:५३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...