back
NMB ad

विद्यालय खोल्ने निर्णय !

Kumari bank ad

हुम्ला । नाम्खा गाउँपालिकास्थित महाबौद्ध माध्यमिक विद्यालयले शिक्षकको आरडीटी गरेर पठनपाठन सञ्चालन गरेको छ । जिल्लाबाहिरबाट आएका शिक्षकहरुको आरडीटी गरेर पठनपाठन थालिएको हो ।

जिल्लाका ६ स्थानीय तहका विद्यालयहरु भने लामो समयदेखि बन्द छन् । पठनपाठन अवरुद्ध हुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै गाउँपालिका र विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालय खोल्ने निर्णय गरेको थियो ।

जिल्लाका अन्य पालिकाभन्दा नाम्खा सुरक्षित भएकाले विद्यालय खोल्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए ।अभिभावक र शिक्षकहरुले भने विद्यार्थीको स्वास्थ्यमाथि खेलवाड गरिएको भन्दै विरोध जनाएका छन् ।

गाउँपालिकाले शिक्षक र विद्यार्थीको स्वास्थ्य सुरक्षाको सावधानी नअपनाइ विद्यालय खोलेको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको शिक्षक कलम शाहीले बताए ।

वि.सं.२०७७ भदौ ९ मंगलवार १७:०४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...