back
NMB ad

कोरोना महामारी : ‘अब एक घर, एक परिक्षण हुने’

Kumari bank ad

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा एक घर एक पीसीआर अभियान संचानल हुने भएको छ । गाउँपालिकाका अध्यक्ष अरुण साहले भदौ १२ गते शुक्रबार हेल्थ डेस्क सञ्चालन गरेर गाउँपालिकाका सबै घरधुरीका वासिन्दाको परीक्षण गर्ने बताएका छन् ।

परीक्षणका लागि स्वास्थ्य चौकीका कर्मचारीको व्यवस्थापनलगायतको काम गरेको बताए । पछिल्लो समय रौतहटमा संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ । जिल्लाका सबै स्थानीय तहमा संक्रमण फैलिएको छ ।

रौतहटमा १९ हजार ९० जनाको स्वाब संकलन गरिएको छ जसमध्ये १६ हजार ६ सय २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ हजार ५ सय ४३ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

रौतहटमा ९ सय २४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । हाल रौतहटको आइसोसनमा १ सय ४० जना रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

वि.सं.२०७७ भदौ १० बुधवार १४:१९ मा प्रकाशित

You can share this post!

काठमाडौँको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने   

काठमाडौँको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने   

वि.सं.२०८१ जेठ १३ आइतवार १३:२२

काठमाडौँ, १३ जेठ : बूढालीकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले काठमाडौँ...

प्रतिनिधिसभा बैठक : आव २०८०/८१ को आर्थिक सर्वेक्षण पेस   

प्रतिनिधिसभा बैठक : आव २०८०/८१ को आर्थिक सर्वेक्षण पेस   

वि.सं.२०८१ जेठ १३ आइतवार १३:१५

काठमाडौँ, १३ जेठ : प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक...

पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु   

पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु   

वि.सं.२०८१ जेठ १३ आइतवार १२:४४

गलकोट (बागलुङ), १३ जेठ : जैमिनी नगरपालिका-१० राङखानी, वडा नं...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित   

प्रतिकूल मौसमले हवाई उडान प्रभावित   

वि.सं.२०८१ जेठ १३ आइतवार १२:३८

काठमाडौँ, १३ जेठ : प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित...

बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता   

बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता   

वि.सं.२०८१ जेठ १३ आइतवार १२:३१

तनहुँ, १३ जेठ : स्वदेशी एवं विदेशी पर्यटकहरुको आकर्षणको केन्द्रका...

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

वि.सं.२०८१ जेठ १३ आइतवार ११:२२

काठमाडौं । पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षित रुपमा भण्डारण...