back
NMB ad

भोलि बाँडफाँड हुँदै समाज लघुवित्तको आईपीओ

Kumari bank ad

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक सेयर (आईपीओ शनिबार बाँडफाँड गर्ने भएको छ । संस्थाले भदौ ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।

आईपीओमा प्राप्त आवेदनहरुको प्रमाणीकरण गर्ने कार्य सम्पन्न भएको र शुक्रबार प्रि अलोटमेन्ट गरेर शनिबार आईपीओ बाँडफाँड गरिने निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

संस्थाले ८० लाख ७० हजार रुपैयाँ बराबरको ८० हजार ७०० कित्ता आईपीओ निष्कासन गरेको हो । ५ लाख ६६ हजार ४७३ आवेदकले १ अर्ब २० करोड १५ लाख रुपैयाँ बराबरको एक करोड २० लाख १५ हजार ८२० कित्ता सेयर माग गरेका छन् ।

न्यूनतम १० कित्ताका दरले शेयर वितरण गर्दा लघुवित्तको सेयर ५ लाख ५८ हजार ४०३ आवेदकले नपाउने भएका छन ।

वि.सं.२०७७ भदौ १२ शुक्रवार ०८:३१ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...