back
NMB ad

खुकुल्याउँदै निषेधाज्ञा : भोलिदेखि जोर बिजोर प्रणालीमा सवारी चलाउन पाइने ! (सूचनासहित)

Kumari bank ad

कास्की । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको स्वरुपलाई खुकुल्याउँदै जोरबिजोर प्रणालीमा ट्याक्सी तथा निजी सवारी साधन संचालन गर्न सकिने समय तोकेको छ ।

शुक्रबार एक आदेश जारी गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बिहान ६ देखि बेलुका ८ बजेसम्म जोरबिजोर प्रणालीमा निजी सवारी तथा ट्याक्सी संचालन गर्न सकिने उल्लेख गरेका हुन् ।

तर यो समयमा शैक्षिक संस्था तथा सार्वजनिक सवारीका साधन भने संचालन गर्न नपाइने भएको छ । यस्तै सामाजिक दुरी कायम गर्दै सरकारी तथा बैंक तथा वित्तीय संस्थाका कार्यलयमा भिडभाड नहुने व्यवस्था गरी संचालन गर्न सकिने भएको छ।

होटल तथा रेस्टुरेन्टमा बसेर खान नपाइने भएपनि टेक अवे सेवा साँझ ७ बजेसम्म भने प्रवाह गर्न सकिने आदेशमा उल्लेख छ। यस्तै धेरै मानिस जम्मा हुने कुनै पनि कार्यक्रम आयोजना गर्न पनि निषेध गरिएको छ।

वि.सं.२०७७ भदौ १२ शुक्रवार १७:२० मा प्रकाशित

You can share this post!

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२६

काठमाडौँ, १६ वैशाख: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

लगानी सम्मेलनः उद्घाटन सत्रमा विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी   

लगानी सम्मेलनः उद्घाटन सत्रमा विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२१

काठमाडौँ, १६ वैशाखः तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको...

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारी सम्त्रन्धी सम्झौता

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:०७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी...