back
NMB ad

अन्ततः भोलिदेखि निशेधाज्ञा खुकुलो बनाउने निर्णय, प्रशासनले भर्खरै निकाल्यो यस्तो सूचना !

Kumari bank ad

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले दोस्रोपटक एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । उक्त कार्यालयले दोस्रो चरणको निषेधाज्ञाको शुक्रवार अन्तिम दिन भदौ १९ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

तर, यो पटक थपिएको निशेधाज्ञा केही खुकुलो बनाइने निर्णय भएको छ । चितवनमा कोरोना संक्रमणको जोखिम र त्रास थप बढ्दै गएकाले निषेधाज्ञाको अवधि बढाउनु पर्ने आवश्यक भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए ।

उनका अनुसार अत्यावश्यक सेवा अन्तर्गत बैंक तथा वित्तीय संस्था र अन्य केही सेवालाई लभने केहि खुकुलो बनाइने बनाइने छ । व्यवसायीहरु र अन्य नागरिकबाट गुनासो आएकाले बैंक तथा वित्तीय संस्था खुकुलो बनाउने निर्णय भएको उनले बताए ।

साथै उद्योग तथा कलकारखानाभित्र निश्चित स्थानमा क्वारेन्टाइनको व्यवस्था गरी सञ्चालन तथा आवाज–जावत गर्न सकिने र कृषिजन्य ढुवानी, खानेपानी, बिजुली, इन्टेरनेट लगायतका सवारीसाधनलाई खुकुलो बनाईने निर्णय गरिएको छ ।

वि.सं.२०७७ भदौ १२ शुक्रवार १७:१२ मा प्रकाशित

You can share this post!

महँगियो सुनको भाउ, आज प्रतितोला कति पुग्यो ?

महँगियो सुनको भाउ, आज प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ३० आइतवार १०:४६

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ बढेको छ...

हिमालयन रिइन्स्योरेन्सको नाफामा शतप्रतिशत वृद्धि, कुन सूचक कस्ता छन् ?

हिमालयन रिइन्स्योरेन्सको नाफामा शतप्रतिशत वृद्धि, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख ३० आइतवार १०:३७

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो...

दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ   

दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ   

वि.सं.२०८१ वैशाख ३० आइतवार १०:२५

काठमाडौँ, ३० वैशाखः काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच...

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख ३० आइतवार ०७:००

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको...

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान  

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान  

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:४४

तनहुँ : तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी...

शिखर इन्स्योरेन्सको नाफा २६.२३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

शिखर इन्स्योरेन्सको नाफा २६.२३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:३८

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो...