back
NMB ad

बैंक तथा वित्तीय संस्था अब बिहान ७ देखि १२ बजेसम्म मात्र खुल्ने

Kumari bank ad

रौतहट । रौतहट जिल्लामा जारी निषेधाज्ञा एक साता थप भएको छ । समुदायमा संक्रमण देखिएको भन्दै स्थानीय प्रशासनले आज(सोमवार) देखि भदौ २१ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।

जिल्ला प्रशासनले थप गरेको निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्था खोल्न समय तोकिदिएको छ । थप गरिएको निषेधाज्ञा अवधिभर प्रत्येक दिन बिहान ७ बजेदेखि १२ बजेसम्म बैंक तथा वित्तीय संस्था खोल्न समय तोकिदिएको हो ।

यसअघि निषेधाज्ञा अवधिमा पनि जिल्लामा रहेका बैंक तथा वित्तीय संस्था खुल्दा सेवाग्राहिको चहलपहल बढेको थियो । खाद्यान्न तथा निर्माण सामग्रीका पसल खोल्न दिएको र उपभोग्य खाद्यान्न सामग्रीको आपूर्तिलाई सहज गरिएका कारण जिल्लाका बजारहरुमा चहलपहल भने देखिएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अझैपनि जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गइरहेको र संक्रमणको जोखिमको सम्भावना उच्च रहेकोले निषेधाज्ञाको अवधि थप गरिएको हो ।

वि.सं.२०७७ भदौ १५ सोमवार १६:३० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...