back
NMB ad

कडा निर्देशनसहित त्रिविले भर्खरै जारी गर्यो यस्तो सूचना !

Kumari bank ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालले कोभिड १९ का कारण भदौ १५ सम्म बन्द भएका क्याम्पसहरुलाई स्थानीय प्रशासन र सरकारी निकायहरुबाट अनुकूल हुनेगरी बन्द गर्ने या खोल्ने भन्ने निर्णय गर्न आङ्गिक क्याम्पसहरुलाई निर्देशन दिएको छ ।

विश्वविद्यालयले आज एक विज्ञप्ति निकाल्दै क्याम्पस खोल्ने, नखोल्ने या आंशिक रुपमा खोल्नेबारे निर्णय गरेर विश्वविद्यालयमा जानकारी दिन भनेको हो।

‘त्रिवि अन्तर्गतका सबै क्याम्पसहरु भदौ १५ गतेसम्म बन्द गरिएकोमा विद्यमान अवस्थासमेत कोभिड १९ को संक्रमण नियन्त्रण भइनसकेको संक्रमण नियन्त्रणका लागि स्थानीय तथा प्रशासनबाट जारी आदेशहरु अनुकुल हुनेगरी देहाय बमोजिम क्याम्पसर कार्यलयहरु आंशिक या पूर्ण बन्द वा सञ्चालन गर्ने सम्बन्धमा सम्बन्धित क्याम्पस आफैँले निर्णय गरी ब्यवस्था गर्न गराउन र सो को जानकारी त्रिवि केन्द्रीय कार्यालयमा दिनुहुन सबै क्याम्पस कार्यालयहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ विश्वविद्यालयले जारी गरेको सूचनामा भनिएको छ।

हेर्नुहोस् सूचना :

वि.सं.२०७७ भदौ १६ मंगलवार १३:३३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...