back
NMB ad

पुल्चोकमा प्रदर्शन नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

Kumari bank ad

काठमाडौं । ललितपुरको पुल्चोकमा बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको प्रदर्शन नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

बिहीबार पुल्चोकमा रहेको रथ तान्न जम्मा भएका मानिसहरुलाई हटाउन र त्यस क्रममा भएको प्रदर्शन नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना परीक्षणका लागि स्वाब दिएपछि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाको मापदण्डविपरीत बिहीबार उनीहरु ड्युटीमा खटिइएका हुन् । रिपोर्ट नआउँदासम्म आइसोलेसनमा नबसेर उनी बिहीबार ड्युटीका लागि पुल्चोक पुगेका हुन् ।

साथै अन्य ३८ जना प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ट्राफिक प्रहरी कार्यालय ललितपुरका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका ८ जनामा पनि कोरोना देखिएको हो ।

वि.सं.२०७७ भदौ १९ शुक्रवार १९:२७ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...