back
NMB ad

जूममार्फत अनलाइनमा विद्यार्थीलाई पढाउँदा पढाउँदै प्राध्यापकको मृत्यु

Kumari bank ad

एजेन्सी । अर्जेन्टिनाको एक विश्वविद्यालयकी प्राध्यापकले जूममा अन्लाइन क्लास लिँदै गर्दा सास फेर्न गाह्रो भएपछि देहत्याग गरेकी छन् । उनलाई कोरोनाको आशंका गरिएको छ ।

पाओला दे सिमोनले राजधानी ब्युनस आयर्सको युनिभर्सिदाद अर्जेन्टिना दे ला इम्प्रेसामा राजनीति र अन्तर्राष्ट्रिय सम्बन्ध पढाउने गरेकी थिइन् । जूममा लेक्चर दिँदै गर्दा बुधवार उनको मृत्यु भयो ।

मंगलवार पढाउँदै गर्दा पनि उनलाई सास फेर्न गाह्रो परेको स्थानीय सञ्चारमाध्यमले लेखेका थिए । उनको स्वास्थ्य खराब देखेपछि विद्यार्थीहरूले उनलाई एम्बुलेन्स पठाउनका लागि ठेगाना खुलाउन भनेका थिए ।

डी सिमोनले अगस्ट महिनाको अन्त्यतिर कम्तीमा चार हप्तादेखि कोभिडको लक्षण देखिएको भनी ट्विटरमा लेखेकी थिइन् । उनका चिकित्सक पति पनि निकै गलेको उनले बताएकी थिइन् ।

लगातार खोकी लागिरहेको भए पनि उनले काम गरिरहेको भनी विश्वविद्यालयका एक संयोजकले बयान जारी गरेर बताए । उनको मृत्युमा विश्वविद्यालयले शोक सन्देश जारी गरेको छ ।

वि.सं.२०७७ भदौ २१ आइतवार १६:३२ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...