back
NMB ad

प्रशासनले गर्यो यस्तो निर्णय : सार्वजनिक यातयात भोलिदेखि नियमित रुपमा चल्ने !

Kumari bank ad

पर्वत । पर्वत जिल्लामा एक साता देखि बन्द रहेको आन्तरिक रुपमा चल्ने सार्वजनिक यातयात मंगलबार देखि नियमित रुपमा चल्ने भएका छन्।

लुकिछीपी प्रबेश गर्नेहरुकै कारण संक्रमणको जोखिम देखिएपछि एक साता देखि आन्तरिक रुपमा चल्ने यातयात सञ्चालनमा रोक लगाइएको थियो ।

समुदायमा संक्रमण नफैलिएको ठहर भएपछि जिल्ला संकट ब्यबस्थापन केन्द्र(डिसीसीएमसी)को निर्णय अनुसार मंगलबार देखि यातयात नियमित रुपमा चल्ने भएका हुन ।

सार्वजनिक यातयात बन्द हुँदा पनि बजार, सरकारी कार्यालय र निजी सवारी साधनहरु भने निर्वाह रुपमा सञ्चालन हुँदै आएका छन् ।समुदायमा संक्रमण फैलिन नदिन सोमबार राती देखि कम्तीमा एक साताका लागि सार्वजनिक यातयातका साधनहरु बन्द गरिएको थियो ।

वि.सं.२०७७ भदौ २२ सोमवार १८:२६ मा प्रकाशित

You can share this post!

तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु   

तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:५८

फुङ्लिङ (ताप्लेजुङ) ११ जेठः जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ...

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:५६

काठमाडौँ, ११ जेठः दुई हजार पाँच सय ६८औँ बुद्धजयन्तीका अवसरमा...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:३९

काठमाडौँ : नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय...

आज ११ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ११ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...