काठमाडौं । लोकसेवा आयोगले भर्खरै एक सूचना प्रकाशन गरेको छ । आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको हेटौंडा कार्यालयको स्थानीय तह तर्फ वि.नं.१२५०५/०७५–७६ (खुला), प्रशासन सेवा, सामान्य प्रशासन समूह, छैठौँ तह,अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ भदौ २५ बिहीवार १५:२४ मा प्रकाशित