back
NMB ad

एक साताका लागि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, र पसल बन्द ! फेरि यस्तो आयो निर्णय

Kumari bank ad

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीलाई कोरोना संक्रमण देखिएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ ।

अध्यक्ष केसीसँगै उनका गाडी चालकलाई पनि कोरोना संक्रमण देखिएको गाउँपालिकाका सूचना अधिकारी प्रकाश कुमार चन्दले जानकारी दिनभुयो । बुधबार आएको पिसिआर रिपोर्ट अनुसार उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना समुदायमा फैलन नदिन गाउँपालिकाभित्रका सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, पसललगायत बन्द गरिएको चन्दले जानकारी दिनुभयो ।

वि.सं.२०७७ भदौ २५ बिहीवार १७:३८ मा प्रकाशित

You can share this post!

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...