back
NMB ad

भर्खरै फरि आयो यस्तो निर्णय : असोज ५ गतेसम्म पूर्ण रुपमा बन्द गर्ने, पसल पनि खोल्न नपाइने

Kumari bank ad

काठमाडौं । असोज ५ गतेसम्मलाई अत्यावश्यक बाहेकका सेवा पूर्ण रुपमा बन्द हुने भएको छ ।

 

 

समुदायस्तरमा कोरोना सक्रमण बढेपछि पाल्पाका दुई पालिका पूर्ण रुपमा बन्द भएका छन् भने ३ वटा पालिका आंशिक रुपमा बन्द गरिएको छ ।

तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकामा कोरोना सक्रमण समुदायस्तरमा बढेपछि असोज ५ गतेसम्मलाई अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण कामकाज बन्द हुने गरी सिल गरेको छ ।

 

तिनाउँ गाउँपालिको कार्यालय सहित दुई नम्वर वडा कार्यालय, रम्भा गाउँपालिकाको कार्यालय सहित वडा नं ३ को कार्यालय, माथाँगढी गाउँपालिकाको वडा नं १ को कार्यालय र सो क्षेत्र कोरोना सक्रमणको जोखिम बढेको भन्दै बन्द गरेका हुन्।

 

 

 

बगनासकाली गाउँपालिकाले सिदार्थ राजमार्ग बाहेक अन्य क्षेत्रमा यातायात संचालन गर्न नपाइने, गाउँपालिका भित्र पसल व्यापार व्यवसाय खोल्न नपाइने, एक ठाउँबाट अर्को ठाउँमा आवत जावत गर्न नपाइने गरी गाउँपालिका सिल गरेको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए।

तानसेन नगरपालिकाले पालिकाको मुख्य कार्यालय र वडा कार्यालयहरु असोज ५ गतेसम्मको लागि बन्द गरेको छ ।

वि.सं.२०७७ भदौ २७ शनिवार १४:४१ मा प्रकाशित

You can share this post!

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:३५

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले सुलभ...

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:२१

नेपालगञ्ज, १६ जेठ : नेपालगञ्जमा बुधबार यस वर्षकै सबैभन्दा बढी...

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:१६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...