back
NMB ad

भोलिदेखि फेरि लागू हुँदैछ यस्तो नयाँ नियम, प्रशासनले भर्खरै निकाल्यो यस्तो सूचना

Kumari bank ad

दाङ । दाङमा भदौ १४ देखि जारी भएको निषेधाज्ञा सोमबारदेखि हट्ने भएको छ ।

 

 

 

यसअघि आइतबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो । सोमबारबाट बिहान ६ देखि बेलुका ७ बजेसम्म सबै किसिमका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, विकास निर्माण, सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थाहरु खोल्न पाइने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

 

 

 

भदौ १२ गते बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १४ देखि २१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । भदौ २१ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले २२ देखि २८ गतेसम्म विहान ६ देखि १२ बजेसम्म बजार खोल्न पाउने गरी निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको थियो ।

 

 

सार्वजनिक यातायातका साधन भने पूर्णरुपमा बन्द गरिएको थियो । सोमबारदेखि भने सबै प्रकारका सवारी साधन जोरविजोर प्रणालीमा सञ्चालन गर्न पाइने जानकारीसहित जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको हो ।

हेर्नुहोस् सूचना

वि.सं.२०७७ भदौ २८ आइतवार १४:५७ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन...

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण...

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:२२

काठमाडौँ, २५ वैशाखः यही वैशाख २८ गते प्रारम्भ हुने बजेट...

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:१५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको...