काठमाडौं । महिला लघुवित्तको डेढ लाख कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।
सोमबार संस्थाको १ लाख ५८ हजार ७९२.४० कित्ता बोनस शेयर सूचीकृत भएको हो । संस्थाको आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १५५ बोनस शेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो ।
वि.सं.२०७७ भदौ ३० मंगलवार ०९:१० मा प्रकाशित