back
NMB ad

शुक्रवारदेखि देशभर फेरि लकडाउन हुने !

Kumari bank ad

काठमाडौं । आउँदो शुक्रवारदेखि फेरि देशभर लकडाउन हुने भएको छ ।

 

 

 

 

कोरोना भाइरस नियन्त्रणका लागि इजरायलले फेरि लकडाउन लागू गर्ने भएको छ । यहुदी नयाँ वर्षदेखि इजरायलमा देशभर कडा लकडाउन लागू हुने लागेको हो । आउने शुक्रबारदेखि लागू हुने लकडाउन तीन हप्ताको हुनेछ ।

 

प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले भनेका छन्, ‘हामीले महँगो मूल्य चुकाउनु पर्नेछ। तर, लकडाउनको विकल्प छैन।’ लकडाउनको विरोधमा त्यहाँका एक मन्त्रीले राजीनामा दिएका छन् र सत्ताधारी गठबन्धनबाट आफ्नो पार्टीको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्।

इजरायलमा दैनिक ४ हजार नयाँ संक्रमित थपिइरहेका छन्। करिब ९० लाख जनसंख्या भएको इजरायलमा ११ सय ८ जना संक्रमितको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ५३ हजार छ। यसै हप्तादेखि त्यहाँ पुनः संक्रमण दर बढेको छ।

वि.सं.२०७७ भदौ ३१ बुधवार १७:३१ मा प्रकाशित

You can share this post!

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:२७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...