back
NMB ad

अन्ततः असोज १५ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय, प्रशासनले फेरि निकाल्यो यस्तो सूचना

Kumari bank ad

वीरगंज । वीरगंजमा असोज १५ गतेसम्म निषेधाज्ञा छ । वीरगंजमा आजदेखि सरकारी कार्यालयहरु सञ्चालनमा आएको छ ।

 

 

 

 

जिल्ला प्रशासन कार्यालय, पर्सा, वीरगंज महानगरपालिका, भूमिसुधार तथा मालपोत कार्यालय, नापी, यातायात, कोलेनिका लगायतको सरकारी कार्यालयले सुरक्षा मापदण्ड अपनाएर सेवाग्राहीलाई सेवा प्रदान गरेको छ ।

सरकारी कार्यालयमा छेकबार लगाएर सेवाग्राहीलाई सेवा दिइएको एकजना कर्मचारीले बताए । प्रशासन कार्यालयले सुरक्षा मापदण्ड अपनाएर आइतवारदेखि सरकारी कार्यालय सञ्चालन गर्न निर्देशन दिएको थियो ।

 

त्यस्तै वीरगंजमा लामो तथा छोटो दूरीका सवारीसाधनहरु पनि सुरक्षाको मापदण्ड अपनाएर सञ्चालन भएका छन् ।

वि.सं.२०७७ असोज ४ आइतवार १६:५८ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा...

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...