back
NMB ad

भर्खरै आयो यस्तो निर्णय : एक साताका लागि बजार पूर्णरुपमा बन्द गर्ने, सवारी पनि नचल्ने !

Kumari bank ad

काठमाडौं । एक साताका लागि सबै बजार क्षेत्र तथा सवारी साधान पूर्णरुपमा बन्द हुने भएको छ ।

 

 

 

 

 

एकै दिन आठ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि आइतबार (आज) देखि एक साताका लागि रोल्पाको गंगादेव गाउँपालिका सिल गरिएको छ ।

गाउँपालिका भित्रका विभिन्न स्थानका ३५ जनाको स्वाब परीक्षण गर्दा आठ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाले जानकारी दिएको छ ।

एक साताका लागि गाउँपालिका भित्रका बैंक, बित्तीय संस्थाहरु, पसल, होटेललगाएत सवारी साधनसमेत ठप्प रहने गाउँपालिकाले जानकारी दिएको छ ।

त्यस्तै, गंगादेवी गाउँपालिका भित्रका सबै बजार क्षेत्र, धार्मिक स्थल, सार्वजनिक क्षेत्रहरु पूर्ण रुपमा बन्द गरिएको छ । साथै, गाउँपालिका भित्र सबै प्रकारका सवारी साधनहरु आवत जावतमा रोक लगाइएको छ ।

वि.सं.२०७७ असोज ४ आइतवार १८:२९ मा प्रकाशित

You can share this post!

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...