back
NMB ad

अष्ट्रेलियाको समुद्रमा ९० वटा ह्वेल माछा एकैचोटि मरेपछि…

Kumari bank ad

सिड्नी । अष्ट्रेलियाको पश्चिमी समुद्री खाडीमा ठूलो संख्यामा ह्वेल माछाहरु थुनिएपछि उद्धार कार्य सुरु गरिएको छ ।

 

मंगलबार बिहान सुरु गरिएको उद्धार कार्य गम्भीर मोडमा पुगेको बताइएको छ । जब कि, २ सय ७० स्तनधारीमध्ये एक तिहाइ मरिसकेको विज्ञहरुले बताए । अर्थात् कम्तिमा ९० वटा ह्वेल त्यहाँ मरिसकेको विज्ञहरुको भनाइ छ ।

 

उनीहरुका अनुसार सोमबारदेखि तीन वटा क्षेत्रमा ह्वेलहरु थुनिएका थिए । समुद्री संरक्षण कार्यक्रम जिवविज्ञ क्रिस क्यार्लोनका अनुसार ती तीन क्षेत्रमध्ये एक ठाउँका ह्वेल मरेका हुन् । उद्धारका लागि ६० जना उद्धारकर्ता खटिएका छन् । तर जुन काम जटिल र सुस्त हुने बताइएको छ ।

उक्त उद्धारकार्य अझै केही दिन लाग्नसक्ने क्रिसको भनाइ छ । तास्मानियाको टापुमा यसरी ह्वेल थुनिने घटना पहिलो हैन । तर एक दशकमा १ सय ५० भन्दा धेरै जनावर थुनिएको घटना भएको थिएन ।

पाइलट ह्वेल जाति सामाजिक र मानवीय गुण भएको जलचर मानिन्छ । यसरी एकै चोटि ठूलो संख्यामा समुद्री जीवको मृत्यु हुँदा वातावरणीय असर पर्नसक्ने भन्दै विज्ञहरु चिन्ता प्रकट गर्छन् ।

वि.सं.२०७७ असोज ६ मंगलवार १७:३३ मा प्रकाशित

You can share this post!

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...