back
NMB ad

करेन्ट लागेर कर्मचारीको मृत्यु

Kumari bank ad

ओखलढुंगा । ओखलढुंगामा विद्युत मर्मत गर्दा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

 

मोलुङ हाइड्रो अन्र्तगतको प्रशारण लाइनमा मर्मत गर्दा विद्युत कर्मचारीको मृत्यु भएको हो । २८ वर्षीय प्रमेश खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी रुपेश खड्काले जानकारी दिए ।

करेन्ट कसरी लाग्यो भन्ने एकिन नभएको र विद्युत कार्यालयमा बुझ्दा लाइन काटिएको जानकारी दिएको खड्काको भनाइ छ । मृतक कन्ट्रयाकका कामदार भएको बताइएको छ । घटनाबारे अनुसन्धान हुने प्रहरीले जनाएको छ।

वि.सं.२०७७ असोज ७ बुधवार १२:२६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...