काठमाडौं । आज नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आइतबार तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, चाँदी पनि आइतबारकै मूल्य ११५० रुपैयाँमा कारोबार भएको । इरहेको छ ।
वि.सं.२०७७ असोज १२ सोमवार ११:०३ मा प्रकाशित