काठमाडौँ । दसैंको उपलक्ष्यमा सानिमा बैंकले ‘यो पालिको दसैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ ।
यो योजना असोज १२ देखि असोज मसान्त ०७७ सम्म आवेदन दिने ग्राहकमा लागू हुनेछ । साथै सुलभ ब्याजदरमा मासिक किस्ता भुक्तानीको व्यवस्था गर्न सकिनेछ ।
यसैगरी पहिलो ५० जना ग्राहकले अनलाइन सपिङ पोर्टल दराजमा ३ हजार बराबरको सामान खरिद गर्दा ५ सय को निःशुल्क भौचरसमेत प्राप्त गर्न सक्नेछन् ।
वि.सं.२०७७ असोज १२ सोमवार १०:४८ मा प्रकाशित