back
NMB ad

यस्ता देशका लागि डब्ल्यूएचओले १२ करोड टेस्ट किट उपलब्ध गराउने

Kumari bank ad

एजेन्सी । डब्ल्यूएचओले विश्वमा कम र मध्यम आम्दानी भएका देशहरुमा १२ करोड टेस्ट किट उपलब्ध गराउने भएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रिएसिसले ती देशहरुमा टेस्ट किट पुर्याउनका लागि दुईवटा कम्पनीसँग सम्झौता गरेको बताए । उक्त टेस्ट किटबाट १५देखि ३० मिनेटसम्म नतिजा प्राप्त भइसक्ने बताइएको छ ।

उक्त टेस्ट किटको मूल्य ५ डलर वा त्योभन्दा पनि कम हुनेछ । पोजिटिभ रिजल्ट बताउनका लागि त्यसमा दुईवटा ब्लू लाइन हुनेछ ।हाल विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३४ लाखभन्दा अधिक भइसकेको छ ।

यसैगरी निको हुने बिरामीको संख्या २ करोड ४७ लाख भन्दा धेरै छ । कोरोना संक्रमणबाट मर्ने मानिसहरुको संख्या भने १० लाख नाघिसकेको छ ।

वि.सं.२०७७ असोज १३ मंगलवार १२:४० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...