back
NMB ad

बन्द हुने भयो बैंक ! अबदेखि विद्युतीय माध्यमबाट मात्रै सम्पर्क गर्नुपर्ने (सूचनासहित)

Kumari bank ad

काठमाडौं । मर्चेण्ट बैंकरहरुले ग्राहकहरुलाई भौतिक उपस्थिति बिना सेवा प्रदान गर्ने भएका छन् ।

मर्चेण्ट बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई संक्रमण भएपछि ग्राहकको उपस्थिति बिना सेवा प्रदान गर्न लागेका हुन् । ग्राहक र कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि यस्तो व्यवस्था गरेको उनीहरुले बताएका छन् ।

भौतिक रुपमा नै उपस्थिति भई आबश्यक सेवा लिनु पर्ने अवस्थामा ग्राहकहरुले सम्बन्धीत कम्पनीको फोन नम्बर, इमेल,वेबसाइट वा अनय विद्युतीय माध्यमबाट सम्पर्क गर्न पनि भनिएको छ ।

वि.सं.२०७७ असोज १४ बुधवार १४:४६ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...